छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एसपीपी सम्झौताबारे सत्ता गठबन्धनका नेताले प्रधानमन्त्रीसित छलफल गर्ने भएका छन्।एमाले उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनको नाममा एमालेले कसैलाई प्रधानमन्त्री नस्विकार्ने बताएका छन्।माओवादी केन्द्रका नेता वर्षमान पुनले अमेरिकाले सेनामार्फत एसपीपी अघि बढाउन खाज्नु गम्भीर विषय भएको बताएका छन्। काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले मुलुकको हितविपरीतका कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। धादिङमा किसानहरुले २ ट्रक मल कब्जा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्