छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संसदीय समितिले एसपीपी सम्झौताबारे सरकारको निर्णय माग्दै संलग्न हुन्नौँ भनी अमेरिकालाई पत्र लेख्न निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी ओलीले आफूहरुले पहिल्यै एसपीपी सम्झौताको च्याप्टर क्लोज गरिदिएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपी एमसीसी जस्तो व्याख्यात्मक घोषणा गरेर जारी नहुने स्पष्ट पारेका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिले २० बुँदे संकल्प गरेकाछन्। मंकीपक्सको आशंका गरिएको युवकमा कुष्ठरोग पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्