छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दुबईबाट नेपाल फर्किएका एक व्यक्तिमा मंकीपक्स संक्रमणको आशंका गरिएको छ। एसपीपीमा अनुबन्धका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक भएको छ। एमालेको बहिस्कारबीच संसदबाट विनियोजन विधेयक पारित भएको छ। एमाले अध्यक्ष केपी ओलीले व्यापारीसँग कमिसन खाएर बजेटमा करका दर तोकिएको आरोप लगाएका छन्। बाजुराको बुढीगंगा नगरपालिको स्थगित निर्वाचन असार २३ गते हुने भएको छ। नेप्से परिसूचक १२.५७ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्