छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। ९ कम्युनिष्ट पार्टीहरुले संयुक्त रुपमा एसपीपी सम्झौताको विरोध गर्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग गरेका छन्। एकीकृत समाजवादीले बजेट पारित भएलगत्तैे मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। लुम्विनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रकरणको छानवीन गर्न समिति गठन गरिएको छ।राप्रपाले प्रधानमन्त्रीसामु हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्