छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बजेट निर्माणको विवादबारे संसदीय छानबिनको माग गर्दै एमालेले संसद अवरोध गरेको छ। निर्वाचन आयोग मंसिरमा प्रदेश र संघको चुनाव गर्नेगरी तयारी जुटेको छ। प्रधानमन्त्री सैन्य सम्झौता गर्न अमेरिका जान नलागेको परराष्ट्रमन्त्री नारायण खड्काले स्पष्ट पारेका छन्। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा उजुरी दायर गरिएको छ। नेप्से परिसूचक ३६.०८ अंकले घटेको छ। आईसीसीले क्यानमाथिको सबै प्रतिबन्ध हटाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्