छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभाले किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्। सरकारले देशको परराष्ट्र नीति खल्बलाएको एमालेले निष्कर्ष निकालेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले जनतालाई जानकारी दिनुपर्ने बताएका छन्। नेप्से परिसूचक १५.८२ अंकले घटेको छ।सरकारले मासिक ४ लाख पाउनेगरि १० हजार नर्सलाई बेलायत पठाउने तयारी गरेको छ। १५ जना कोरोना संक्रमित थपिँदा १३ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्