छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलोमा एक साताभित्रै संसदबाट नागरिकता विधेयक पारित हुने ठोकुवा गरेका छन्।माओवादी अध्यक्ष प्रचण्डले क्रान्तिका बाँकी कार्यभार पुरा गर्न निर्णायक संघर्ष आवश्यक रहेको बताएका छन्। सोमबार एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ। प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। १९ जना कोरोना संक्रमित थपिँदा १२ जना भए निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्