छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।त्रिशुली थ्री ए को हाइटेन्सन तारमा झुण्डिका व्यक्तिको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।एमालेबाहेक अरूले मुलुक समृद्ध बनाउन नसक्ने अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले ढिलोचाँडो निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन सुरुहुने बताएका छन्। एमाले महासचिव शंकर पोखरेलले माओवादी अब वामपन्थी आन्दोलनको शक्ति नरहेको बताएका छन्। काठमाडौंमा यौनिक अल्पसंख्यकको हकअधिकारका लागि गौरव यात्रा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्