छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्ने निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह चुनावको मतपरिणामले एमालेको असाधारण शक्ति उजागर गरेको दाबी गरेका छन्। सरकारसँगको सहमतिसँगै संघर्ष समितिले आन्दोलन फिर्ता लिएपछि बञ्चरेडाँडामा काठमाडौंको फोहोर खसाल्न सुरु गरिएको छ। नेप्से परिसूचक १४.६४ अंकले घटेको छ। नेपालको कुल विदेशी विनिमय सञ्चितिमा १८ प्रतिशतको गिरावट आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्