छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।चारदिने औपचारिक भ्रमणका लागि अमेरिकी सैनिक जनरल चाल्र्स ए फ्लिन नेपाल आएका छन्। नेपाली काँग्रेसले स्थानीय निर्वाचनको प्रतिवेदन सार्वजनिक गरेको छ।आगामी निर्वाचनमा पनि एमालेले कसैसँग गठबन्धन नगर्ने महासचिव शंकर पोखरेलले बताएका छन्। यसवर्ष औसतभन्दा धेरै वर्षा हुने मौसम विभागले पूर्वानुमान गरेको छ। नेप्से परिसूचक १७.५८ अंकले घटेको छ। २२ जना कोरोना संक्रमित थपिँदा ९ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्