छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धन आगामी संसदीय चुनावसम्मै कायम रहने ठोकुवा गरेका छन्। एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकाले चुनाव लड्न नपाउने व्यवस्था गर्न माग गरेका छन्। विवेकशील साझा पार्टीको औचित्य सकिएको भन्दै स्वतन्त्र अभियन्ताहरुले विघटन गर्न माग गरेका छन्। लुम्विनी र प्रदेश १ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेकाछन्। नेप्से परिसूचक ६०.२२ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्