छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। लोसपाले सरकारलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।गण्डकी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।नेकपा एमालेले असार २ गते देखि स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न पाइने छैन। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिँदा ९ जना निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १०७ मात्रै
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्