छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेको छ। बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने भएको छ। विदेशी हस्तक्षेप र महंगीविरुद्ध विप्लव नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बाँकेमा जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार भएको छ। हप्ताको दुईदिन विदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेप्से परिसूचक १२.८९ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्