छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दलको आन्तरिक भागबन्डा मिलाउन मन्त्रिपरिषद् फेरबदल गर्ने तयारी भएको छ। एमाले अध्यक्ष केपी ओलीले सरकार पैसा बाहेक अरु केहीपनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेकाछन्। लोसपाले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ। एमाले महासचिव शंकर पोखरेलले सरकार गणतन्त्रमाथि नै प्रहार गर्नेगरी अघि बढेको आरोप लगाएका छन्। सुदूरपश्चिम र मधेस सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्