छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चुनाव कात्तिक–मंसिरभित्रै हुने बताएका छन्। एकीकृत समाजवादीका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन्। यौन दुव्र्यवहारको आरोपमा जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन पक्राउ परेका छन्। विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग १० विकेटले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्