छुटाउनै नहुने आजका मुख्य ११ खबर राजनीति काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्धिक प्रतिभा पलायनलाई रोक्नुपर्ने बताएका छन्। निर्वाचन आयोगले जिससको निर्वाचन सम्पन्न नभएसम्म कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ। विप्लव नेतृत्वको नेकपाले असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने भएकोछ। भारतीय गायक सिद्धु मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली काठमाडौंमा आएको छ। स्थानीय तहलाई कोरियामा कामदार पठाउन सरकारले रोक लगाएको छ। २६ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्