छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पुरा भएको छ।एमालेसँग वाम एकता वा चुनावी तालमेलको सम्भावना नभएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दावी गरेका छन्।राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले शासकीय स्वरुपमा सुधार गर्नुपर्ने भन्दै सरकारको कार्यकारीमा प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा रहनुपर्ने प्रस्ताव राखेका छन्।आज सेयरबजार परिसूचक १८.२६ अंकले घट्यो।इटाली ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टीनाले फाइनलसिमा २०२२ को उपाधि जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्