छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक वा मंसिरमा गर्नेगरी सत्तारुढ गठबन्धनमा छलफल शुरु भएको छ। माओवादी केन्द्रलाई हल्का रूपमा नलिन कांग्रेसलाई अध्यक्ष प्रचण्डले चेतावनी दिएका छन्। भूउपयोग नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। स्थानीय निर्वाचनबारे समीक्षा गर्न धुलिखेलमा राप्रपाको बैठक शुरु भएको छ। १५ जना कोरोना संक्रमित थपिँदा ११ जना निको भएका छन्। नेप्से परिसूचक ७.१९ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्