छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था समिति र संसदीय समितिमा सदस्यहरूको हेरफेर गरिएको छ। स्थानीय निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भएको लोसपाले आरोप लगाएको छ। अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने भएको छ। नेप्स परिसूचक ३५.५३ अंकले घटेको छ। रुसबाट ९० प्रतिशत तेल आयात रोक्न युरोपेली युनियन सहमत भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्