छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकालेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट चुनाव लक्षित नभएको जिकिर गरेका छन्। बाग्मती सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ। सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरिएको छ।विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ जनाको शव फेला परेको छ। नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्