छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले आगामी वर्षकालागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको छ। प्रमुख प्रतिपक्षदल एमालेले चुनावी सरकारले हावादारी बजेट ल्याएको प्रतिक्रिया दिएको छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बजेटमा रुपान्तरणकारी कुरा नआएको टिप्पणी गरेका छन्। सरकारले विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ। पोखराबाट जोमसोमतर्फ जाँदै गर्दा बेपत्ता तारा एयरको जहाज भोलि बिहानैबाट फेरि खोजी गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्