छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय तह निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको चुनाव जितेर प्रधानमन्त्री बन्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याका आधारमा निर्वाचनक्षेत्र पुनर्निर्धारण गर्न माग गरेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको बताएका छन्। थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्