छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ। सर्वोच्च अदालतले फैसला उल्ट्याएको भोलिपल्टै पूर्वडिआइजी रञ्जन कोइराला पक्राउ परेका छन्। १२ जना कोरोना संक्रमित थपिँदा १३ जना निको भएकाछन्। नेप्से परिसूचक १५.८२ अंकले घटेको छ। सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्