छुटाउनै नहुने आजका मुख्य ११ खबरहरु काठमाडौं। पेट्रोलियम पदार्थको कारोबार निजीक्षेत्रलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। एमसीसीका विवादीत बुँदाबारे छलफल नभएकोमा एमाले उपाध्यक्ष भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन्। श्रीमति हत्याको आरोपमा साढे ८ वर्ष जेलसजाय भोगेका रञ्जन कोइराला अझै साढे ११ वर्ष सजाय बस्नुपर्ने सर्वोच्च अदालतले निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्