छुटाउनै नहुने आजका मुख्य ११ खबरहरु काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको बलात्कार सम्बन्धी कानुनमा उजुरीको हदम्याद हटाउने घोषणा गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले पार्टी भित्रकै अन्तर्घातका कारण चुनाव हारेको निष्कर्ष निकालेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना जनप्रतिनिधि दोहो¥याउँदा ५० प्रतिशत सिट गुमाएको दाबी गरेका छन्। रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा पदएका छन्। शेयर बजार परिसूचक नेप्से १४.३७ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्