छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन रहेको भन्दै टिप्पणी गरेको छ। सरकारले नागरिकता सम्बन्धी विधेयक छिट्टै टुंगोमा पुर्याउने घोषणा गरेको छ। स्थानीय निर्वाचनमार्फत् प्रतिगमनलाई परास्त गरिएको राष्ट्रिय जनमोर्चाले निष्कर्ष निकालेको छ। विद्यार्थी संगठनहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। सार्वजनिक यातायातको भाडा फेरि बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्