छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत ७३२ पालिकाको मतगणना सम्पन्न भएको छ। निर्वाचनमा पाँच दलीय गठबन्धन सफल भएको काँग्रेसले निस्कर्ष निकालेको छ। संसदीय समितिले सौन्दर्य प्रतियोगिताका विषयमा कानून बनाउन सरकारलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धि फिर्ता लिन राप्रपाले सरकारसँग माग गरेको छ। १० जना कोरोना संक्रमित थपिँदा १६ जना निको भएका छन्। नेप्से परिसूचक ३४.२१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्