छुटाउनै नहुने आजका मुख्य ११ खबर स्थानीय निर्वाचन अन्तर्गत हालसम्म ७१५ पालिकाको नतिजा सार्वजनिक भएको छ। सत्तारुढ ५ दलको बैठकमा स्थानीय चुनावबारे छलफल भएन। ११ मध्ये ९ उपमहानगरपालिकाको नतिजा सार्वजनिक हुँदा गठबन्धनले ५, एमालेले २ र दुई स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सोचेअनुसार नतिजा नआएपनि गठबन्धन नटुट्ने बताएका छन्। ६ जना कोरोना संक्रमित थपिँदा १३ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्