छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय निर्वाचन अन्तर्गत ६९१ पालिकाको नतिजा आउँदा नेपाली काँग्रेसले ३०६ स्थानमा विजय हासिल गरेको छ। ६ महानगरमध्ये ५ वटामा गठबन्धनका उम्मेदवार अगाडि रहँदा काठमाडौंमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको दाबी गरेकाछन्। म्याद सकिएपछि आजदेखि एकलाख म्यादी प्रहरी बिदा भएका छन्।११ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्