छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय निर्वाचन अन्तर्गत हालसम्म ६५० पालिकाकोे नतिजा सार्वजनिक भएको छ। राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाका पीडकलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएका छन्। ११ जना कोरोना संक्रमित थपिँदा १२ जना निको भएका छन्। नेप्से परिसूचक १५.८२ अंकले घटेको छ। नेपालले युगाण्डालाई १५ रनले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्