छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। विहीबारसम्म ५ सय ७० स्थानीय तहको मतगणना सकिँदा २९ हजार ३ सय ३ उम्मेदवार विजयी भएका छन्। मतगणनामा ६ महानगरमध्ये ५ वटामा गठबन्धनको अग्रता लिँदा काठमाडौंमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अगाडि देखिएका छन्। सरकारले गणतन्त्र दिवस तीनदिनसम्म मनाउने निर्णय गरेको छ। नेप्से परिसूचक २३.५१ अंकले घटेको छ। १२ जना कोरोना संक्रमित थपिँदा ९ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्