छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा काठमाडौं महानगरपालिका र जनकपुर, धनगढी र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता छ। निर्वाचन आयोगले पाँच दिनभित्र मतगणना सक्न भनेको छ। प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदित भएको छ। ६ जना कोरोना संक्रमित थपिँदा ८ जना भए निको भएका छन्। नेप्से परिसूचक ८.९० अंकले बढेको छ।रूसी आक्रमणमा ८ युक्रेनीको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्