छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम जारी रहेको छ। नेकपा एमालेले झन्डै ९ महिनादेखि जारी संसद् अवरोध अन्त्य गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका छन्।एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपेक्षा गरेअनुसार गठबन्धनको पक्षमा मतपरिणाम नआएको प्रतिक्रिया दिएकाछन्। भोलिदेखि सार्वजनिक सवारीको भाडा बढ्ने भएको छ।नेप्से परिसूचक ८४.९० अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्