छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्। काँग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकालागि गठबन्धन सबैभन्दा बढी आवश्यक रहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले बीसलाख नयाँ मतदातालाई सूर्य चिन्हमै मतदान गर्न अपिल गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगामीलाई परास्त गरौँ भन्दा छोरी जिताउन धम्की दियो भनिएको गुनासो गरेका छन्। नेप्से परिसूचक १७.९५ अंकले बढेकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्