छुटाउनै नहुने आजका मुख्य ११ खबर प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सांसद टोलीबीच भेटवार्ता भएको छ। माओवादीले आफ्नो भागमा परेको मेयर तथा उपमेयरको उम्मेदवार टुङ्गाएको छ। स्थानीय चुनावलाई ८७ प्रकारका मतपत्र डिजाइन गरेको छ। आइतबारदेखि निर्वाचन आयोगले सामाजिक सञ्जालमा अनुगमनमा कडाई गर्ने भएको छ। पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७ जना भए निको भएका छन्। युवा उद्यमीको संस्था विस्तार गर्नुपर्नेमा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्