छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं एमालले स्थानीय निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले चुनावको मुखमा दल बदल्नेलाई उम्मेदवार हुन कठिन भएको बताएका छन्। प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीचको भेटवार्तामा स्वास्थ्य क्षेत्रको बहुपक्षिय साझेदारी गर्ने विषयमा छलफल भएको छ। मूल्यवृद्धिको कारण आइतबारदेखि विकास निर्माणको काम रोक्ने निर्माण व्यवसायीहरुले घोषणा गरेका छन्। रुसी आक्रमणका कारण युक्रेनमा झण्डै ६० अर्ब डलर नोक्सान भएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्