छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेले वैशाख १० गते महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने भएको छ। मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन काँग्रेसको कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशका जनताले एमालेलाई मात्र स्वागत गर्ने दावि गरेका छन्। र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुको भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्