छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गभर्नरमाथि कारवाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिक आदेश जारी गरेको छ। हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार बनेको छ। अब जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने भएको छ। पछिल्लो २४ घण्टामा देशभर ३० स्थानमा आगलागी भएको छ। कतार जेलमा रहेका २१ जना नेपालीले पाए क्षमादान पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्