छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। पोखरा महानगर भागवण्डाको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धनको बैठक विनाविष्कर्ष टुंगिएको छ। एमाले अध्यक्ष केपी ओलीले चुनाव सारे आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन कुनै हालतमा नसर्ने ठोकुवा गरेका छन्। क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा काठमाडौबाट ३ जना पक्राउ परेकाछन्। नेप्से परिसूचक ४१.७७ अंकले घटेको छ। १० जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्