छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले बैशाख ३० गते देशको भविष्य निर्धारण हुने जिकिर गरेका छन्। विष्फोटक पदार्थ निर्यातमा भारतले रोक लगाएको छ। पल शाह प्रकरणमा पीडितले अदालतमा वयान फेरेका छन्। एसईई परीक्षा आउँदो शुक्रबारदेखि सुरु हुँदै छ। १२ जना कोरोना संक्रमित थपिँदा ३६ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्