छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चुनाव रोक्न खोजे दूर्घटना हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दाबी गरेका छन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको तथ्य–कारणसहित जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन्। विवेकशील साझाले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। ९ जना कोरोना संक्रमित थपिँदा ४४ निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्