छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले प्रतिपक्षमा बस्ने जमाना गइसकेको अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी मात्रै मुलुकमा परिवर्तनको वाहक रहेको बताएका छन्। राप्रपाले देशैभर आफ्नो सामथ्र्यले चुनाव लड्ने अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्। चुनावी तालमेलबारे केन्द्रको निर्णय उल्लंघन नगर्न कांग्रेसलेले निर्देशन दिएको छ। सर्वोच्च अदालतले प्रधानन्यायधीशविरुद्धको महाअभियोग सम्बन्धी कागजात मागेको छ। भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्