छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आग्रह गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्व स्काउटको मेधावी योगदान पदकबाट विभूषित गरिएको छ। माओवादी अध्यक्ष प्रचण्डले एमाले नेतृत्वले इमान्दार कार्यकर्तालाई बन्दी बनाएको आरोप लगाएका छन्। काठमाडौंमा सार्वजनिक यातायातको भाडा बढेको छ। ४ जना कोरोना संक्रमित थपिँदा ४४ जना निको भएकाछन्। प्रिन्स दाहालले प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधि जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्