छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सबै नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले विभिन्न बहानामा निर्वाचन सार्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन्। राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपा नेपाल र परिवार दलले सूर्य चिह्नमा चुनाव लड्ने सहमति गरेका छन्। नेप्से परिसूचक ३०.२४ अंकले बढेको छ। १९ जना कोरोना संक्रमित थपिँदा ४९ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्