छुटाउनै नहुने आजको मुख्य ११ खबर काठमाडौं। स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति दिएकी छन्। स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन गठबन्धनले निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न माओवादी केन्द्रले सर्कुलर जारी गरेको छ। २६ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्