छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्तारुढ गठबन्धनले ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गर्न अपिल गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले आफूले चाहे ७ दिनमा सरकार ढाल्दिने दाबी गरेका छन्। निर्वाचन आयोगले ६ करोडको चुनावी खर्चबारे शशांक कोइरालासँग स्ष्टिकरण सोधेको छ। अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रघातीहरुले नेपाल श्रीलंका जस्तै बन्ने अफवाह फैलाएकोे आरोप लगाएका छन्। नेप्से परिसूचक ४४.६४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्