छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेकोे दाबी गरेका छन्। एकीकृत समाजवादीले माधव नेपाललाई चुनावी कमाण्डर तोकेको छ। एमालेले आफूहरुले छाडेको सबल अर्थतन्त्र सरकारले ध्वस्त बनाएको आरोप लगाएको छ। राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएका बताएका छन्। ४ कोरोना संक्रमित थपिँदा ४८ जना निको भएका छन्। खुमलटार क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्