छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। माओवादी अध्यक्ष प्रचण्डले गौतमवुद्ध क्रिकेट रंगशाला निर्माण छिट्टै सुरु हुने बचन दिएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले मदन भण्डारीको नाम दुर्नाम गरिरहेको आरोप लगाएका छन्। काँग्रेसनेता शशांक कोइरालाले गत निर्वाचनमा ६ करोड खर्च गरेको खुलासा गरेका छन्। सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्