छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आफूले सरकार छाडेपछि अर्थतन्त्र बिग्रिएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन्। स्थानीय निर्वाचनका केही प्रावधान संसोधन गर्न एमालले माग गरेको छ। कानून मन्त्रीमा अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला र उद्योग मन्त्रालयमा दिलेन्द्रप्रसाद बडु जिम्मेवारी पाएका छन्। भोलीदेखि देशैभर टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। सेयर बजार परिसूचक ३५.३६ अंकले घट्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्