छुटाउनै नहुने आजका मुख्य खबरहरु काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले देश बर्वादमात्र पार्ने दाबी गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले चितवनमा आफ्नो पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। सरकारलाई सुपारी आयातको इजाजत रोक्न संसदीय समितिले निर्देशन दिएको छ। तालमेलबारे २६ गतेसम्म निर्णय दिन सत्तारुढ गठबन्धनले निर्देशन दिएको छ। थ्प १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक२३.३२ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्